०३ असार २०८३, बुधबार

यसरी ‘जोगाइएका’ थिए एसएसपी खत्री

जेठ २५, २०७५
यसरी ‘जोगाइएका’ थिए एसएसपी खत्री

काठमाडौं, २५ जेठ–२०७३ पुसको साढे ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले एसएसपी श्याम खत्रीलाई ‘कसुरमा संलग्न रहेको नदेखिएको’ भन्दै सामान्य तारेखमा छाड्ने आदेश दिएको पाइएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–उच्च अदालतले खत्रीसहित पुर्पक्ष थुनामा रहेका श्यामकृष्ण श्रेष्ठलाई दुई लाख धरौटीमा छाडेको थियो । 
त्यतिबेला एसएसपी खत्री डिआईजी बढुवाको मुखमा थिए । 
उच्च अदालतले खत्रीलाई छाड्नुमा ‘अर्का प्रतिवादीले पोल खोल्ने गरी बयान गर्न नसकेको’ भन्ने आधार देखाएको छ । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्