३१ असार २०८३, बुधबार

सुनको भाउ २ सय बढ्यो, ५८ हजार ४ सयमा कारोबार

सुनको भाउ २ सय बढ्यो, ५८ हजार ४ सयमा कारोबार

काठमाडौं, २५ जेठ – साताको अन्तिम दिन आज छापावाल सुनको भाउ बढेर तोलाको ५८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन तोलाको ५८ हजार १ सय रुपैयाँ रहेको छ ।  हिजो बिहीबार छापावाल सुन तोलाको ५८ हजार २ सय र तेजाबी सुन ५७ हजार ९ सय रुपैयाँ थियो । 

आज चाँदीको भाउ तोलाको ७ सय ७५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्