०३ असार २०८३, बुधबार

प्रहरीलाई छक्याउँदै थुनुवा फरार

जेठ २५, २०७५
प्रहरीलाई छक्याउँदै थुनुवा फरार

हुम्ला, २५ जेठ– जिल्ला प्रहरी कार्यालय हुम्लाबाट आज बिहान कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त फरार भएका छन् । 

ज्यान मार्ने अभियोग लागेका खार्पुनाथ गाउँपालिका–३ चंखेलीका लोकेन्द्र बुढा र सार्वजनिक अपराधमा थुनामा रहेका लेख्य परियार फरार भएकामा बुढालाई कर्णाली पारिको मेलगाढाबाट आजै नियन्त्रणमा लिइसकिएको र परियारको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताए । 

salt training

कमेन्ट गर्नुहोस्