२८ असार २०८३, आइतबार

कुवेतमा तीन महिलासहित ६ नेपाली पक्राउ

कुवेतमा तीन महिलासहित ६ नेपाली पक्राउ

काठमाडौं, २८ जेठ—कुवेतमा तीन महिलासहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । कुवेत प्रहरीले गैरकानुनी रूपमा मदिरा उत्पादन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

साद अल–अब्दुल्लाहा क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार गैरकानुनी रूपमा संलग्न हुँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्