०८ असार २०८३, सोमबार

संसदमै यसरी भयाे संविधानको उल्लंघन

जेठ २९, २०७५
संसदमै  यसरी भयाे संविधानको उल्लंघन

काठमाडौं, २९ जेठ–कानुन बनाउने जिम्मेवारी संसदको हो । जसले बनाएको कानुनबाट देश सञ्चालन हुन्छ ।

तर यतिवेला कानुन निर्माण गरिने स्थलबाटै मुलुकको मुल कानुन संविधानको उल्लंघन भईरहेको छ । 

संविधानको धारा ९१ (२) ले भनेको छ, प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, अहिले दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कै प्रतिनिधि छन् ।

सुरुमा चुनिँदा भने सभामुख कृष्णबहादुर महरा माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाङ्फे एमालेबाट चुनिएकी थिइन् । आजको कान्तिपुरमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्