०२ असार २०८३, मंगलबार

सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट

जेठ २९, २०७५
सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट

दाङ, २९ जेठ–सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।
लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्विकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन्, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्