
भारत सरकारको एक सर्वेक्षणका अनुसार भोपाल भारतको सवैभन्दा सफा शहरमध्ये एक हो ।
यो उक्त क्षेत्रका नागरिकद्वारा सफाइमा गरिएको योगदानका आधारमा सम्भव भएको हो ।
भोपालका डाक्टर अभिनीत गुप्ताले शहरमा सफाई राख्नका लागि जगरुक गर्न एक अनौठो तरीका खोजेका छन् । उनी शहरमा आफ्नो महंगो डीसी कार लिएर घुम्छन् ।
जहाँ उनले फोहर संकलन गर्ने भाडो झुन्ड्याउने गरेका छन् ।
उनले बलिउड सुपरस्टार सलमान खानललाई पनि यस्तो गर्न च्यालेन्ज दिए ।
डा. गुप्ताको यो कार उनका आमा बुबाले यो अभियानलाई अगाडि बढाउनका लागि उपहारको रुपमा दिएका थिए ।
गुप्ताले क्रिकेटर विराट, धोनी ताथ अभिनेता रणवीर, र सलमानलाई पनि आफ्नो विलाशी गाडीमा यसरी आउन भने ताकि मानिस जागरुक बनुन् ।