०९ असार २०८३, मंगलबार

भारतमा सम्पादकको हत्या

असार १, २०७५
भारतमा सम्पादकको हत्या

काठमाडौं, १ असार –  जम्मु कस्मिरको राजधानी श्रीनगरमा राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ गोली हानी हत्या भएको छ । 
श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गर्दै आजको कान्तिपुर दैनिकले खबर छापेको छ । 
मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका  जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्