२० असार २०८३, शनिबार

अष्ट्रेलियलाले हान्यो पेनाल्टीमा गोल

अष्ट्रेलियलाले हान्यो पेनाल्टीमा गोल

काठमाडौं– अष्ट्रेलियाले पेनाल्टीमार्फत फ्रान्सविरुद्ध गोल गरेको छ । अष्ट्रेलियाका माइलले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो सँगै अष्ट्रेलिया र फ्रान्स १–१ को बराबरीमा खेलिरहेका छन् ।

यसअघि खेलको ५८ औं मिनेटमा फ्रान्सका लागि ग्रिजम्यानले गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेक हुन् । पेनाल्टी एरियमा अष्ट्रेलियन खेलाडीले फल गरेपछि फा्रन्सले पेनाल्टिको अवसर पाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्