३१ असार २०८३, बुधबार

विश्वकप  : आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्दै

असार २, २०७५
विश्वकप  : आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्दै

काठमाडौं, २ असार–  रसियामा जारी विश्वकप अन्तर्गत  आजको तेस्रो खेलमा अहिले पेरु र डेनमार्क  भिडिरहेका छन् ।   
यसअघि नेपाली समयअनुसार दिउँसो पौने ४ बजे भएको  पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिडेका थिए । उक्त खेलमा अष्ट्रेलिया २–१ ले पराजित भयो  । 
यस्तै पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग प्रतिस्पर्धा गर्यो भने १–१ को बराबरीमा खेल टुंगियो । 

 आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाइजेरिया आमने सामने हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्