
काठमाडौं, ४ असार– गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ हुने भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा सोमवार भएको गोलाप्रथामा गृहमन्त्री थापाको कार्यकाल ६ तय भएको हो ।
५९ जना सदस्य मध्ये राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ भने कांग्रेसकी सरिता प्रसाइको कार्यकाल २ बर्ष भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल भने २ बर्षको मात्र हुने भएको छ ।
यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गेणश तिमल्सिनाको कार्यकाल ६ बर्ष र उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ४ बर्ष भएको छ ।