१९ असार २०८३, शुक्रबार

कारागारका कर्मचारीको नहरमा डुबेर मृत्यु

कारागारका कर्मचारीको नहरमा डुबेर मृत्यु

नुवाकोट, १३ असार – कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ । 

विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए ।

पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा ३ सय मिटर तल शव भेटिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्