०२ असार २०८३, मंगलबार

यसकारण रोकियो चिकित्सा शिक्षा विधेयक

असार १८, २०७५
यसकारण रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ, १८ असार  — सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।
सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो । प्रतिनिधिसभाको आइतबारको कार्यसूचीमा नियम निलम्बन गरेर विधेयक पेस गर्ने उल्लेख थियो । आजको कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्