साताको अन्तिम दिन शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार पनि सुनको मूल्य यही थियो ।
यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रतितोला ७६० रुपैयाँमा भएको छ ।