
सुनुवाइ समितिको औपचारीक घोषणा आज हुँदैछ । यो समिति गठन नहुँदा प्रधानन्यायाधीश, सर्वोच्चका न्यायाधीश, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, न्यायपरिषद्का सदस्य र विभिन्न देशका लागि राजदूत नियुक्त प्रभावित भएको थियो ।
सर्वाधिक चासोको सुनवाइ समितिमा रहने १२ सदस्यको नाम सभामुख कृष्णबहादुर महराले प्रतिधिसभाबाट घोषणा गर्ने कार्यसूची सचिवालयले तयार पारेको छ ।, नयाँ पत्रिकामा खबर छ ।