
काठमाडौं– विश्वकप फुटबलको फाइनल प्रवेशका लागि इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल जारी छ । जारी अवस्थामा अतिरिक्त समयमा क्रोएशियाले गोल गर्दै अग्रता लिएको छ । क्रोएशियाका मारियोले १०९ औं मिनेटमा गोल गर्दै इङ्ग्ल्याण्डविरुद्ध २–१ को अग्रता बनाएको हो ।