०४ असार २०८३, बिहीबार

सडकमा होइन अब हावामा गुड्छन् ट्याक्सी, जामको समस्या टर्ने !

कात्तिक २०, २०७४
सडकमा होइन अब हावामा गुड्छन् ट्याक्सी, जामको समस्या टर्ने !
तपाईं जामको समस्याले हैरान हुनु भएको होला । कतै पुग्ने लक्ष्यका साथ हिड्दापनि जामका कारण समयमै नपुग्ने समस्याका कारण यात्रु हैरान भएका छन् ।
तर, अब यो समस्या समाधान हुने भएको छ । किनकी अब हावामा उड्नेवाला ट्याक्सी बजारमा आउने भएको छ । जसको प्रयोग जुलाईबाट दुबईले प्रयोग गर्न लागेको छ । दुबईमा ट्राफिकको समस्याबाट मुक्ति पाउनका लागि हावामा उड्ने खालको ट्याक्सी प्रयोगमा आउने भएको छ ।

वल्र्ड गवर्नमेन्ट समिटमा यी ट्याक्सीलाई पेश गरिएको थियो । जुलाईमा पर्यटक तथा आम सवारीलाई सार्वजनिक गरिने भएको हो ।

यो घोषणा दुबईको सडक एवं यतायात एजेन्सीका प्रमुख मातर अल तायेरले हालसालै गरेका छन् । चीनमा बनाइएको यो ट्याक्सीको नाम इहांग १८४ छ ।

salt training

कमेन्ट गर्नुहोस्