काठमाडौं, ४ फागुन – नेपाली चलचित्र सुस्केराको टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेमको भाव देख्न सकिन्छ ।
चलचित्रमा स्वरुप पुरुष ढकाल र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । टिजरमा स्वरुप र सुरक्षाको प्रेम झल्किन्छ । चलचित्रको लेखन, निर्देशन र सम्पादन सामतेन भुटियाले गरेका हुन् ।
पुरुषोत्तम प्रधानले खिजेको उक्त चलचित्रलाई मौरी इन्टरनेटमेन्ट र सत्य इन्टरनेटन्मेन्टको व्यानरमासत्य स्वरुप र सिके ढकालले निर्माण गरेका हुन् । टिजर हेर्नुस्ः