२२ असार २०८३, सोमबार

डा. केसीको स्वास्थ्य झनै जटिल

असार ३१, २०७५
डा. केसीको स्वास्थ्य झनै जटिल

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ । तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । कान्तिपुरमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्