२२ असार २०८३, सोमबार

नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले दियो यस्तो निर्देशन

काठमाडौं-  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सोमबार अबेर सम्म कार्यालय खुला राखेर सेवा दिन निर्देशन दिएको छ । 

राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको हो । 

राष्ट्र बैंकले यसअघि वर्षभरीनै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गतेपछि शनिवार वा सार्वजनिक विदा परे पनि कार्यालय खोलेर सेवा दिन भनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्