१३ असार २०८३, शनिबार

‘गोरे’ले किन मागे सेनाको सुरक्षा ?

असार ३२, २०७५
‘गोरे’ले किन मागे सेनाको सुरक्षा ?

काठमाडौं– साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । 

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । 

‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग गर्यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।, नयाँ पत्रिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्