२६ असार २०८३, शुक्रबार

गोविन्द केसीका समर्थकमाथि लाठीचार्ज, १० जनाभन्दा बढी घाइते

गोविन्द केसीका समर्थकमाथि लाठीचार्ज, १० जनाभन्दा बढी घाइते

काठमाडौं– अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले बल प्रयोग गर्दा १० जना भन्दा बढी केसीका समर्थक घाइते भएका छन् । 

विगत २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि सरकाले उनलाई काठमाडौं ल्याउन भन्दै हेलिकप्टर पठाएको थियो । तर केसीका समर्थले सरकारी टोलीलाई केसी अनशनरत स्थानसम्म पुग्न दिएका थिएनन् । 

तर प्रहरीले बल प्रयोग गरेर डा. केसीका समर्थकलाई हटाएको छ र अबको केही बेरमा डा. केसीलाई काठमाडौ. ल्याउने तयारी गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्