०८ असार २०८३, सोमबार

जनवर्गीय संगठन एकता आज

साउन १२, २०७५
जनवर्गीय संगठन एकता आज

 काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुने भएको छ । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको छ ।

तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र तत्कालीन माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनलाई मर्ज गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल बनाएको एसोसियसनका महासविच हरी पराजुलीले बताए । एकतापछि प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपालको अध्यक्षमा शम्भुबहादुर श्रेष्ठ र महासचिवमा हरी पराजुली रहने जनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्