१९ असार २०८३, शुक्रबार

नेपाललाई पहिलो सफलता, सोमपालले लिए डेब्यु ओडीआई विकेट

नेपाललाई पहिलो सफलता, सोमपालले लिए डेब्यु ओडीआई विकेट
फाइल फोटो

काठमाडौं –आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो विकेट हात पारेको छ । 

खेलको तेस्रो ओभरमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले डानियल जेम्स टेर ब्राकलाई बोल्ड गरे ।

यो समाचार तयार पार्दासम्म ३ ओभरमा नेदरल्यान्ड्सले १ विकेट गुमाएर ६ रन जोडेको छ ।

घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्