
काठमाडौं – आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमपाल कामीले पनि दोस्रो विकेट हात पारेका छन् ।
समग्रमा नेपालले पाँचौं सफलता हात पारेको छ ।
यसअघि कप्तान पारस खड्काले २ तथा सन्दीप लामिछानेले १ विकेट लिइसकेका छन् ।
यो समाचार तयार पार्दासम्म ३४ ओभरमा नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १४० रन जोडेको छ ।
घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।