२९ असार २०८३, सोमबार

कक्षा १२ को परीक्षाफल आज

कक्षा १२ को परीक्षाफल आज

काठमाडौं– रष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बिहीबार सार्वजनिक गर्ने जनाएको छ । बुधबार सार्वजनिक गर्ने तयारी भएको भएपनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबारमात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ( अक्षराङ्कन) सिस्टममा प्रकाशित गर्न लागेको हो । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्