२७ जेठ २०८३, बुधबार

पहिराेले सास्ती

पहिराेले सास्ती

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कमनाथ भिरमा खसेको पहिरो पार गरेर गन्तब्यतर्फ जाँदै गरेका सुरक्षाकर्मी, सरकारी अधिकारी, जनप्रतिनिधि र स्थानीयबासीहरु । तस्वीर : सन्तोष गौतम, रासस

salt training

कमेन्ट गर्नुहोस्