१६ असार २०८३, मंगलबार

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

कात्तिक २०, २०७४
सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?
काठमाडौं, ८ फागुन– आइतबार सुनको भाउ घटेको छ ।

सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्