२७ असार २०८३, शनिबार

देशभर ३२ लाख २१ हजार सवारीसाधन

भदौ १, २०७५
देशभर ३२ लाख २१ हजार सवारीसाधन

काठमाडाैं-आर्थिक वर्ष २०७४–०७५ मा देशभर ४ लाख ३७ हजार ६ सय १६ वटा सवारी साधन दर्ता भएको छ । यससँगै देशभर हालसम्म दर्ता भएका सवारीसाधनको संख्या ३२ लाख २१ हजार ४२ पुगेको आजको कारोबार दैनिकमा खबर छापिएको छ । देशभर २५ लाख ३० हजार ७ सय २२ मोटरसाइकल रहेको तथ्यांक रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्