१९ असार २०८३, शुक्रबार

आज सुन चाँदीको भाउ कति ?

आज सुन चाँदीको भाउ कति ?

काठमाडौं– छापावाला सुन आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतबार पनि समान मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्