०३ असार २०८३, बुधबार

भयंकर दुर्घटनापछि पनि बाँच्यो ज्यान (भिडियो)

भयंकर दुर्घटनापछि पनि बाँच्यो ज्यान (भिडियो)

काठमाडौं – बाँच्न लेखेको छ भने मृत्युले कुनै हालतमा विजय पाउँदैन भन्ने कुराको उदाहरण हालै भारतमा देखिएको छ । 

भारतको बेंगलुरु–टुमकुर राजमार्गमा दुई बाइक भयंकर ठोक्किए । त्यसपछि एक बाइकमा रहेका आमाबुवा लडे भने बच्चालाई लिएर बाइक गुडिरह्यो । 

पाँच सय मिटर गुडेपछि बाइक सडकको किनारामा लड्यो र त्यसमा बसेको बच्चालाई सामान्य चोट लाग्यो ।

भिडियोलाई सामाजिक सञ्जालमा खुबै शेयर गरिएको छ ।

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्