२१ असार २०८३, आइतबार

पुटिनले अमेरिकी प्रतिबन्धलाई प्रतिकूल प्रभावयुक्त तथा निरर्थक बताए

पुटिनले अमेरिकी प्रतिबन्धलाई प्रतिकूल प्रभावयुक्त तथा निरर्थक बताए

काठमाडौं — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोविरुद्ध लगाइएको अमेरिकी प्रतिबन्धलाई प्रतिकूल प्रभावयुक्त तथा निरर्थक संज्ञा दिएका छन् । 

पुटिनले फिनल्यान्डमा आफ्ना समकक्षी साउदी निनिस्तोसँग मिलेर पत्रकारहरूसँग कुरा गर्दै ‘यो प्रतिबन्ध प्रतिकूल प्रभावयुक्त र निरर्थक कारवाही हो’ भने । वाशिङटनले पछि गएर मात्र यो नीतिको कुनै भविष्य नरहेको थाहा पाउनेछ, उनले भने ।

एजेन्सी

 
 

salt training

कमेन्ट गर्नुहोस्