०२ असार २०८३, मंगलबार

यसरी उत्पादन हुन्छ चौरीको ऊन

यसरी उत्पादन हुन्छ चौरीको ऊन

नुवाकोट- नुवाकोटको विदुर नगरपालिकाको सिमुटारको विस्थापित शिविरमा बख्खु बनाउन चौरीको ऊन केलाउँदै महिला । भूकम्पको कारण विस्थापित भएका नुवाकोट र रसुवाका भूकम्पपीडित शिविरमा बस्दै आएका छन् । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

salt training

कमेन्ट गर्नुहोस्