०२ साउन २०८३, शनिबार

मन्त्रिपरिषद् बैठकः चुनावको मिति घोषणा भएन

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बैठकः चुनावको मिति घोषणा भएन
काठमाडौं ९ फागुन–स्थानीय तहको चुनावको घोषण गर्ने तयारी गरिएको भनिए पनि विहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरेन ।

सरकारले स्थानीय तहको संख्या बढाउन स्थानीय तह पुर्नसंरचना आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सिंहदरवारमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनरत मधेशी मोर्चाको माग बमोजिम तराइका जिल्लामा स्थानीय तहको संख्या बढाउन समितिलाई निर्देशन दिने निर्णय गरेको बैठकपछि स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।

विभिन्न देशमा राजदूत नियुक्ती र स्थानीय तह निर्वाचनको मिति घोषण गर्न मन्त्रीपरिषद्काे बैठक दिउसो पुनः बस्ने एक मन्त्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्