२९ असार २०८३, सोमबार

मोदी चौथो पटक काठमाडौंमा, उपप्रधानमन्त्रीले गरे स्वागत

मोदी चौथो पटक काठमाडौंमा, उपप्रधानमन्त्रीले गरे स्वागत
फाइल तस्वीर

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीवार काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । 

मोदीको यो चौथो पटक नेपाल भ्रमण हो । चारबर्षे कार्यकालमा उनी चार पटक नेपाल आएका छन् । उनी सन् २०१४ मा दुई पटक र  सन् २०१८ मा दुई पटक नेपाल आए । काठमाडौं आइपुगेका मोदीले 
बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । 

salt training

कमेन्ट गर्नुहोस्