२८ असार २०८३, आइतबार

ओली र मोदी पशुपति धर्मशालामा बस्ने !

ओली र मोदी पशुपति धर्मशालामा बस्ने !

बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधामन्त्री केपी शर्मा ओलीले तिलगंगास्थित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गर्दैछन् । 

उद्घाटनका लागि धर्मशाला पुग्ने ओली र मोदीले केही क्षण धर्मशालामा आराम गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसक्रममा ओली १०४ नम्बरको कोठामा आराम गर्नेछन् भने मोदी १०६ नम्बरको कोठमा आराम गर्ने छन् । 

उक्त धर्मशाला भारत सरकारको करिब २२ करोड रुपैयाँ सहयोग गरेको थियो ।

धर्मशालामा केही बेर आराम गरेपछि त्यहीबाट विमानस्थल जानेछन् र भारत फर्कनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्