०२ असार २०८३, मंगलबार

मोदीले बुझ्नु हुन्छ भन्दै ओलीले गरे नेपालीमा भाषण

मोदीले बुझ्नु हुन्छ भन्दै ओलीले गरे नेपालीमा भाषण

काठमाडौं– बिमस्टेकमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत मैत्री पशुपति धर्मशाला उद्घाटन गरे । दुई वर्ष लगाएर धर्मशाला निर्माण भएको हो । 

मोदीले पहिलो नेपाल भ्रमण गर्दा धर्मशाला बनाउने घोषणा गरेका थिए । 

भारत सरकारको करिब २२ करोड रुपैयाँमा धर्मशाला निर्माण भएको हो । 

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले शुरुमा अंग्रेजी  भाषामा सम्बोधन गरेका थिए । 

तर नेपाल र भारतको भाषा मिल्ने त्यसमाथि पनि भारतीय प्रधानमन्त्री मोदी गुजरातका भएका कारण नेपाली भाषा बुझ्ने भन्दै ओलीले नेपाली मै भाषण गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्