२१ जेठ २०८३, बिहीबार

विमानस्थलबाट फर्काइएका लेनिन विष्टले हाले सर्वोच्चमा रिट

विमानस्थलबाट फर्काइएका लेनिन विष्टले हाले सर्वोच्चमा रिट

काठमाडौँ– थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । 

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई आज विष्टले दायर गरेको रिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ । 
विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्