०२ असार २०८३, मंगलबार

बिमस्टेकमा सहभागी हुन आएका वाङचुक स्वदेश फर्किए

बिमस्टेकमा सहभागी हुन आएका वाङचुक स्वदेश फर्किए

काठमाडौं–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्केका छन् ।

उनी पौने नौ बजे स्वदेश फर्किएका हुन् । वाङचुक शनिबार बिहान स्वदेश फर्कने क्रममा उपप्रधान, स्वास्थ्य तथा जनख्यामन्त्री उपेन्द्र यादवले बिदाइ गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्