०३ असार २०८३, बुधबार

तपाईंको स्मार्टफोनमा यी एप्स त हुनै प–यो नि !

कात्तिक २०, २०७४
तपाईंको स्मार्टफोनमा यी एप्स त हुनै प–यो नि !
काठमाडौं, १० फागुन — फ्री एप्स कसलाई मन नपर्ला र ? गूगलको प्ले स्टोरमा लाखौं फ्री एप्स पाइन्छन् जसबाट प्रोडक्टिभिटी बढाउनेदेखि लिएर मनोरञ्जनहरू पनि लिन सकिन्छ ।


यहाँ हामी फरक क्याटेगोरीका एप्सका बारेमा बताउँदैछौं जुन हरेक एन्ड्रोइड प्रयोगकर्तामा हुनु जरूरी छ ।

समाचारका लागि गूगल न्युज एन्ड वेदर, फ्लिपबोर्ड, डेली हन्ट, न्युजस्ट्यान्ड लगायतका एप्स छन् ।

गेम खेल्नका लागि एड बल पूल, पोकेमोन गो, आस्फाल्ट ८, क्ल्याश रोयाल लगायतका एप्स डाउनलोड गर्नुस् ।
मनोरञ्जनका लागि गार्बेज बिन स्टुडियोज, हटस्टार, आइएमडिबी र इम्गुर चलाउनुस् ।

फोटोग्राफीका लागि गिआइएफ एडिटर, एडोब फोटोशप एक्स्प्रेस, इन्स्टाग्राम, फोटो एडिटर प्रो लगायतका एप्स काम लाग्छन् ।

थोरै समयमा धेरै काम सक्नु छ भने माइक्रोसफ्ट अफिस सुट, जिमेल, गूगल ड्राइभ, एभरनोट, जीबोर्ड, पुशबुलेट र ट्रेलो जस्ता एप्स डाउनलोड गर्नुस् ।

आजकल त धेरैजसो स्मार्टफोनमा सोसल एप्स पहिले नै इन्स्टल भएर आउँछन् । छैनन् भने फेसबूक, ट्विटर, ह्वाट्स्याप, इन्स्टाग्राम र हाइक प्रयोग गर्नुस् ।

किताबहरू पढ्न रुचाउने व्यक्तिले गूगल प्ले बूक्स, किन्डल, फ्री बूक्स एन्ड स्टोरिज, वाठप्याड र अडियोबूक्स प्रयोग गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्