२४ असार २०८३, बुधबार

पासाङल्हामु राजमार्ग खुला

भदौ १८, २०७५
पासाङल्हामु राजमार्ग खुला

रसुवा- धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ । 
बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ । मङ्गलबार साँझसम्म सो सडक खुलाइने प्रजिअ कृष्ण पौडेलले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्