१५ असार २०८३, सोमबार

‘वलात्कार’ को कहालीलाग्दो चित्र

भदौ १९, २०७५
‘वलात्कार’ को कहालीलाग्दो चित्र

काठमाडौं– बलात्कारविरुद्धको कानून कडा बनाउनुपर्ने भन्दै आन्दोलन चलिरहेको बेला देशका विभिन्न ठाउँमा बलात्कारका कहालीलाग्दा घटना सार्वजनिक हुन थालेको खबर आजको राजधानी दैनिकले प्रमुखताका साथ छापेको छ । 
कतै आठ महिने गर्भवतीलाई समूहिक बलात्कार गरिएको छ भने कतै खाजा पसलमा काम र्ने बालिकालाई करणी गरिएको तथ्यांक प्रहरीसँग छ । 
१२ भदौमा कपिलबस्तुको विजयनगर–७ की आठमहिने गर्भवतीलाई सामूहिक बलात्का रगरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्