२२ असार २०८३, सोमबार

दशैंका लागि उपत्यकामा ७० हजार खसीबोका

भदौ १९, २०७५
दशैंका लागि उपत्यकामा ७० हजार खसीबोका

काठमाडौं– यसवर्षको दशैंमा उपत्यकामा ७० हजार खसीबोका तथा च्याङ्ग्रा खपत हुने भएका छन्। 
दशैंमा खसीबोकाको खपत धेरै हुने हुँदा यो वर्ष झण्डै ७० हजार संङ्ख्यामा खसीबोका उपत्यका ल्याउने तयारी रहेको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
गतवर्ष दशैमा ५० हजार संख्यामा खसीबोका खपत भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्