२१ असार २०८३, आइतबार

धानखेतमा जङ्गली हात्ती मृत फेला

धानखेतमा जङ्गली हात्ती मृत फेला
सन्दर्भ तस्वीर

भद्रपुर- मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । 

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्