२५ जेठ २०८३, सोमबार

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, आठ पास गरेकाले पनि आवेदन दिन सक्ने (सूचनासहित)

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, आठ पास गरेकाले पनि आवेदन दिन सक्ने (सूचनासहित)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदका लागि दर्खास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचरलगायतका पदमा भर्ना खुलेको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्