०८ असार २०८३, सोमबार

१६ वर्षकी युवतीलाई १०० भन्दा धेरैले गरे बलात्कार

१६ वर्षकी युवतीलाई १०० भन्दा धेरैले गरे बलात्कार

बेलायतमा एक युवतीलाई करिब १६ वर्षको उमेरसम्ममा १०० भन्दा धेरै पुरुषसँग सुत्न बाध्य बनाइएको खुलासा भएको छ । अदालतमा चाइल्ड सेक्स एव्यूज ट्रायलका क्रमा यस्तो तथ्य सार्वजनिक भएको हो । युवतीका अनुसार जब उनी १३ वर्षकी थिइन् त्यसबेला देखि उनीमाथि उत्पीडन शुरु गरिएको थियो । 

युवतीका अनुसार १९९८ तथा २००१ मा उनीमाथि उत्पीडन गरिएको थियो । शेफिल्डको अदालतमा यस विषयमा सुनुवाइ भइरहेको छ । त्यबीचमा उनीलाई १०० भन्दा धेरै पुरुषसँग सुत्न बाध्य पारिएको थियो ।

८ एशियाली पुरुषलाई यो मुद्दामा आरोपी बनाइएको छ । उनीहरुमाथि १९९८ देखि २००३ सम्मा पाँच युवतीमाथि हिंसाको आरोप लगाइएको छ । 

अदालतमा बहसका क्रममा एक भिडियो अन्तवाताृमा युवतीले आफूमाथि भएको घटनाबारे जानकारी गराएकी थिइन् । 

युवतीका अनुसार आरोपीसँग सम्बन्ध बनाएपछि उनी १४ वर्षको उमेरमा गर्भवती भएकी थिइन् र उनले बच्चाको जन्मपनि दिएकी थिइन् । 

गह हप्ताको सुनुवाइमा आरोपीहरुको बलात्कारका कारण अन्य एक युवती पनि गर्भवती भएको खुलासा भएको छ । ती किशोरीको आमाबुबाले उनको एवोर्सन गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्