२१ असार २०८३, आइतबार

कांग्रेस बल्ल संघीय संरचनामा जाँदै, प्रदेश कार्यसमिति ५१ सदस्यीय

भदौ २७, २०७५
कांग्रेस बल्ल संघीय संरचनामा जाँदै, प्रदेश कार्यसमिति ५१ सदस्यीय

 काठमाडौं– संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । 
केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ ।

नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्