
काठमाडौं– राजधानीमा मगलबारबाट नाडा आटो शोको शुरु भएको छ । भृकुटीमण्पमा चलिरहेको शोमा सवारी साधन प्रदर्शनीमा राखिएको छ ।
विषेश गरेर कार, जिप, भ्यानहरु प्रर्दशनमा राखिएता पनि दुई पाङग्रे बाईकमा नै मानिसहरुको भीडभाड देखिएको छ । नाडा सोमा विश्वमा भएका महङ्गा भनिएका हर्ली डेभिन्सन बाइकदेखि इलेक्ट्रोनिस् सस्ता बाइकहरु प्रर्दशनीमा राखिएका छन ।
सबैभन्दा महङगो बाइक हर्ली डेभिन्सन

१. मोडलः– आइरन ८८३
सीसीः–८८३
मुल्यः– ४५ लाख ८५ हजार

२. मोडलः– सुपर लियो
सीसीः– ४५ लाख
एस.डब्ल्यु.एम. दोस्रो महङ्गो बाइक

१. मोडलः– एस.डब्ल्यु.एम. सुपर डियो
सीसीः– ६५०
मुल्यः– २३ लाख ५० हजार
२. मोडलः– सिल्भर भास
सीसीः– ४४०
मुल्यः– १४ लाख ६० हजार
यु.एम. बाइक

मोडलः– रेनीगेड स्पोर्ट ३००
सीसीः– ३००
मुल्यः– ६ लाख २२ हजार
के.टी. एम. बाइक

मोडलः– के.टी.एम. ३९०
सीसीः– ३९०
मूल्यः– ८ लाख ३० हजार
बेनेली बाइक

मोडलः– बेनेली ६००
सीसीः– ६००
मूल्यः– २१ लाख
अन्य बाइकहरु




