२८ जेठ २०८३, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदूत यू होङले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् । 

भेटमा  द्विपक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हुनुका साथै राजदूत यूले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएकी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्