3 shares
काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
संस्थाले विरष्ठ अधिकृतदेखि सहायकसम्मका पदका लागि कर्मचारी मागेको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।